आज १० नोभेम्बवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
अमेरिकामा जातीय नरसंहार
सन् १८९८ अमेरिकाको विलमिंटनमा एउटा जातीय नरसंहार मच्चिएको थियो । सबै जातजातिको प्रतिधित्व गर्न निर्वाचनमार्फत गोरा र अश्वेत सम्मिलित सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको विरोधमा गोराहरुले परिषद भवन तोडफोड गरी सम्पत्ति लुटेका थिए । त्यस क्रममा गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए ।
अमेरिकी जल सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले जल र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।
बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्वरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित इभोले निर्वाचनमा धाँधली गरेको विपक्षीले आरोप लगाएका थिए ।
चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को १० नोभेम्वरमा डब्लूटीओले चीनको सदस्यता अनुमोदन गरेको थियो । त्यसको भोलीपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा हेर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस