काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुम मार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको आरोप लगाए ।
पार्टीलाई बद्नाम गराउने, आन्तरिक कुरा लगेर बाहिर छताछुल्ल बनाउने, पार्टीको प्रभावलाई कम गराउने कार्यलाई मान्य नहुने भन्दै उनले स्वस्छ प्रतिस्पर्धा सहित लोकतान्त्रिक आचारण एमालेमा रहने विश्वास दिलाउने प्रयास गरे ।
एमालेको एकता र सर्वसम्मतिले विधान महाधिवेशन हुँदा एमालेमा किन विवाद भएन भनेर चर्चा भएको भन्दै उनले विरोधीको चाहना अनुसार एमाले नचल्ने बताए ।
विरोधीको चाहनामा चिसो पानी खन्याउने भन्दै उनले देश र जनताको चाहना अनुसार पार्टी चल्ने उल्लेख गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस