जुनै पनि खानेकुरा पनि ठिक समयमा खानुपर्छ। मानिसहरु खान नपाएर भन्दा खान नजानेर रोगको शिकार बनिरहेका हुन्छन्। यही कारण विभिन्न स्वास्थ्यसँग सम्बन्धित विविध समस्या झेल्दै आएका छन्।
बिहान उठ्ने बितिकै खान नहुने खानेकुराहरु :
१.दूध चिया वा कफी- बिहान खाली पेटमा चिया- कफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन। खाली पेटमा चिया-कफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ।
२.पफ, पेस्ट्री- बिहान ब्रेकफास्टमा पेस्ट्री राम्रो विकल्प हुन सक्छ तर खाली पेटमा यो खानु हुँदैन। यसमा एक किसिमको ढुसी रहेको हुन्छ जसले खाली पेटमा हामीलाई दुःख दिनसक्छ।
३. परौठा- खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा नखाने। एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना, अल्छिपना बढ्छ।
४ .केरा- केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।
५.पेय पदार्थ- पेय पदार्थ त शरीरका लागि त्यती लाभदायक मानिँदैन त्यसमा पिनि बिहान खाली पेटको सेवन त अझै खतरनाक हुने विज्ञहरु बताउँछन्। बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्सको सेवनले क्यान्सर तथा मुटुका बिरामीहरुको खतरा पनि बढाउँछ।
६. टमाटर- टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपूर मात्रामा रहेको हुन्छ। तर, जब हामीले यसलाई खाली पेटमा खायौँ भने यसको एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ। जसले पेट दुख्ने समस्या हुनसक्छ। अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुनसक्।
७ .अमिलो फल-अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो जस्ता भिटामिन सी, फाइबर र एन्टिअंक्डिेन्ट पाइने फलहरु बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन्छ।
मसालेदार खाना- बिहानै खाजा खाने समयमा मसलेदार खाजा पनि खानु उत्तम मानिदैन। यसले स्वास्थ्यमा जोखिम निम्त्याउने चिकित्सकहरु बताउँछन्। यसले पेटमा एसिडिटी बढाउँछ। दिनभरी खाना नपच्ने समस्या निम्तिन सक्छ। यस्तो अवस्थामा पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिने खतरा बढ्न सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस