काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएको जनाइएको छ । दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानन्त्रीको सचिवालयले जनाएको छ ।
आज मन्त्रीमा जाने नेताहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक बस्नु अघि प्रचण्डले देउवालाई भेटेका हुन् । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले पटक पटक मन्त्रीको नाम दिन भने पनि गठबन्धनका शीर्ष नेताहरुले अझै मन्त्रीको नाम दिएका छैनन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस