काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् ।
बिहीबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा उनले दलको नेताबाट राजीनामा दिएका छन् । उनले संसदीय दलको नेताबाट राजीनामा दिएसँगै भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेका छन् ।
उनले बैठकपछि पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर आफूले संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् ।
उनले भने, “पार्टी एकतालाई ध्यानमा राखेर आगामी परिस्थितिलाई सामना गर्न, एमालेको प्रभाव र वर्चस्वलाई कामय गर्ने, सरकारलाई जस्ताको तस्तै सुरक्षित ढंगले अगाडि बढाउने उद्देश्यलाई ध्यानमा राखेर संसदीय दलमा संसदीय दलको नेताबाट राजीनामा गरेको छु । भीम प्रसाद आचार्य मेरो आफ्नै प्रस्तावमा दलको नेतामा चयन हुनुभएको छ। भावी मुख्यमन्त्रीको रुपमा उनलाई दलले प्रस्ताव गर्ने छ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस