बैतडी- महाकाली राजमार्ग पहिरो खस्दा अवरुद्ध भएको छ ।
बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा सवारीसाधन आवतजावत बन्दा भएको हो ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले आज बिहानै सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जानकारी दिएका छन् ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन् ।
प्रहरी जवान मोहन विष्टले सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका बताएका छन् ।
पहिरोका कारण यो राजमार्ग लगातार अवरुद्ध हुने गरेको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस