काठमाडौँ- नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । उनले पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन आग्रह गरेका हुन् ।
नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाएका छन् ।
अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बनाइदिएको आफू र पार्टीले देखिएरहेको बताएका छन् । उनले भने, “आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामीले देखिरहेका छौं । यो लोकतन्त्र, राष्ट्रियता र देशविरोधी अपराध हो । इतिहासले यस्ता खालका अपराधलाई कहिल्यै क्षमा दिँदै।”
यद्यपि, अब पार्टीका नेतालाई गल्ती नगर्न र गल्ती गरे पार्टीले कारबाही गर्ने उनको भनाइ छ । उनले पार्टीविरोधी तत्वहरू अहिलेसम्म पार्टी फुटाउन र सरकार ढाल्न सफल भएको र अहिले देश धेरै अप्ठेरो अवस्थामा पुगेको बताएका छन् । ओलीले पार्टी र देशको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस