काठमाडौँ- आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरीपदाधिकारी बैठक बोलाइएको हो । सह–महामन्त्री डाक्टर प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने छ । क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएकाले आजको बैठकमा यसबारे समाधान खोजिने भएको छ ।
पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले विरोध गर्दै आएको छ ।
केही दिनयता यसै विषयमा पटकपटक छलफल भए पनि समाधान निस्कन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस