काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ ।
काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केही दिनअघिको बैठकले आज असार १ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
जस अनुसार आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ ।
हार्डवेयर र पुस्तक पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ला हुनेछन् भने अनलाइन डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।
त्यस्तै हिजोसम्म ९ बजेसम्म मात्र खुल्ला हुने किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु आजदेखि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस