काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी भएको छ । आइतबार दिउँसो दुई बजेपछि निषेधाज्ञाबारे निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख अधिकारी बैठक बसी निर्णय लिनेछन् ।
कम्तीमा पनि एक साता निषेधाज्ञा थप्ने छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।
उनले भने, “कोरोना संक्रमणको जोखिम अझै कायमै भएकोले एकसाता निषेधाज्ञा थप्ने भन्ने छलफल भएको छ,निर्णय भने दिउँसो साढे दुई बजे तीनै जिल्लासँग बस्दै छौँ,त्यसपछि निर्णय हुन्छ।”
उनले बैठकपछि मात्रै कुन क्षेत्रमा खोल्न दिने र रोक लगाउने भन्ने बारे जानकारी हुने बताएका छन् । कोरोनाको दोस्रो भेरियन्ट देखिएसँगै उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक-पटक थप गरिँदै आएको छ । जारी निषेधाज्ञा ३१ गते सकिँदै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस