दाङ- एक सातालाई दाङमा निषेधाज्ञा पुनः थप गरिएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष दीर्घनारायण पौडेलले खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
उनले अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको पनि बताएका छन् । होटेल, रेस्टुरेन्ट, डान्सबार, खाजाघर, कपाल काट्ने पसललगायत अरु व्यवसायहरु भने खोल्न नपाइने उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस