सोल- एक २ वर्षीया बालिका बिगत १ महिना देखि कोमामा छिन् । एक महिना आगाडी उनलाई आफ्नो धर्मपिताले बेहोस हुने गरि कुटेका थिए । कुटाईबाट उनको दिमागमा आन्तरिक रक्तस्राव समेत भएको थियो ।
डाक्टरहरूले भने उनले भोगेको मानसिक र शारीरिक आघातका कारण उक्त बालिका उठ्ने सम्भावना नभएको बताउँछन् । मे ८मा उनलाई ३६ वर्षीय धर्मपिताले आफ्नो सोलबाट ४० किलोमीटर दक्षिणमा रहेको ह्वासोंगमा रहेको घरमा थप्पड लगाए र ४ पटक सम्म लछार पछार गरेका थिए ।
अनुसन्धानका अनुसार उक्त बालिकालाई मे ८ भन्दा आगाडी पनि धेरै पटक दुर्ब्यबहार गरिएको थियो । उनलाई गरिएको दुर्ब्यबहार तब प्रस्ट भयो जब धर्मपिताले बेहोस भएको बालिकालाई मे ८मा अस्पताल लागेका थिए डाक्टरहरूले उनको शरीरभरि नै विभिन्न चरणका चोटपटक भेट्टाएका थिए ।
बिहीबार, सुवन जिल्ला अभियोजक कार्यालयले उक्त व्यक्तिलाई बाल दुर्व्यवहारको आरोपमा अभियोग दर्ता गर्यो जुन शारीरिक शारीरिक क्षति र बाल त्याग र उपेक्षाको लागि अग्रसर भयो । त्यस्तै, पतिको कार्यहरुको बारे सचेत भएपनि दुर्ब्यबहार रोक्न केहि नगरेकाले अभियोजक कार्यालयलेउक्त व्यक्ति को ३५ वर्षिया पत्नीलाई पनि बाल त्याग र उपेक्षाको आरोपमा अभियोग दर्ता गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस