सोल- गत महिना विशेष उडानमा भारतबाट आएका ६५ दक्षिण कोरियालीहरूमा नयाँ कोरोनाभाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य अधिकारीहरूले मंगलबार बताएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अनुसार २१७१ जना महामारीग्रस्त देशबाट घर फर्केका मध्ये ३ प्रतिशतलाई कोभिड १९ संक्रमितमा भएको पुष्टि जानकारी दिएको छ ।
दक्षिण कोरियाले पछिल्लो महिनाहरुमा भारत भाइरस हटस्पट भए पछि मे ४ देखि विशेष उडानहरु मार्फत १९ पटक भारतबाट आफ्नो नागरिकलाई हवाईयात्रामार्फत कोरिया ल्याएको छ ।
स्वास्थ्य अधिकारीहरूले भने कि भारतबाट आएका १६ कोरियालीहरुलाई भारतीय भेरिएन्टबाट संक्रमित भएको पुष्टि भयो जुन अरु भेरिएन्टभन्दा बढी संक्रामक हो भन्ने विश्वास गरिन्छ ।
दक्षिण कोरिया र भारत बीच नियमित उडानहरू भाइरसको चिन्ताको कारण गत वर्ष मार्चदेखि रोकिएको छ ।
भारतबाट आएका सबै यात्रुले राज्यको सुविधामा सात दिन सहित १४ दिनसम्म सेल्फ क्वारेन्टिनमा रहनुपर्ने छ र त्यस अवधिमा तीन पटक लागि कोभिड १९को परीक्षण लिनु पर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस