काठमाडौं- जेठ २० पछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भने खुकुलो पारिने भएको छ। पछिल्लोपटक जेठ १४ गतेदेखि लागु हसने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, “अहिले तरकारी, दुध, मासु, ग्याँस र पानीका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएका छौँ तर २० गतेपछि खाद्यान्न पसलका साथै अन्य केही क्षेत्र पनि खुकुलो बनाउने तयारीमा छौँ । खाद्यान्न पसलहरूलाई निश्चित समयावधि तोकेर खोल्न दिइनेछ।”
यस्तै, उनले खाद्यान्नबाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको जानकारी दिए। सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने बताएका छन् ।
उनले भने, “स्थिति अनुकुल हुँदे गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने उनले बताए। ‘संक्रमण दर यसरी नै घट्दै गयो भने क्रमशः सबै क्षेत्रलाई खुकुलो बनाउँदै लाने ह। “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस