सोल- कोरियामा आफ्नो पत्नीको खानामा थुक्ने एक जना ४७ बर्षीय वकिललाई कारबाही गरिएको छ ।
शुक्रवार सोल पश्चिमी जिल्ला अदालतले श्रीमानलाई ५ लाख वन जरिबाना तिर्ने लगाएको छ ।
उक्त घटना अघिल्लो वर्षको अप्रिल २८ मा उत्तरी सोलमा करिब बिहान ११ बजेर ३० मिनेटमा घटेको बाताईएको छ ।
श्रीमानले भने आफ्नो पत्नी खाना खानेबेला फोनमा कुरा गरिरहेको कारण रीस उठेर खानामा थुकेको बताएका छन् । जब पत्नीले थुकेको थाहा पाएर रीसाईन, श्रीमानले फेरी खानामा थुकेका थिए र अभद्र भाषा प्रयोग गरे ।
वकिलले उक्त दिन बिहान उनि कहाँ गएको भनेर प्रश्न गर्दै धेरै पटक पत्नीलाई धकेलेका थिए । त्येस्तै मे ८ मा आफ्नो पत्नी पर्किङ्गमा फोनमा कुरा गर्दै गर्दा पनि वकिलले श्रीमतीलाई कराएका थिए र उनि बसेको गाडीमाथि प्रहार गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस