सोल – गत नोभेम्वर 27 का दिन सोल घङनाम् ईलवनदोङ, स्थित कोरियामा रहेका सम्पूर्ण नेपाली बौध्द धर्मावालम्विहरूका साथै ईच्छुक कोरियन बौध्द मार्गीहरूले समेत धर्म कर्म गर्न सुविधाको लागी गुम्वाका प्रमुख लामा तथा सांस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वबाट सिउल शहरमा एक मात्र पहिलो नेपाली गुम्वा “सिउल नेपाल गुम्वा” Seoul Nepal Monastery, स्थापना भएको छ।
नव स्थापित गुम्वाको समुदघाटन कार्यक्रम जानवरी 8 मा भव्यताका साथ हुनेछ। उदघाटन् कार्याक्रमका साथै गुम्वा संचालन गर्न संचालक समितिको अवश्यक परेकोले कोरियामा रहेका बौध्द धर्मसग नेपाली संघ सांस्थाबाटै प्रतिनिधित्व गर्नेगरी यस गुम्वाको कार्य समिति गठन गरिएको छ |
तपसील:
१) अध्यक्ष श्री ङावाङ दोङपा, ह्योल्मो सम्पर्क समिति
दक्षिण कोरिया ।
२) उपाध्यक्ष श्री रमेश श्रेष्ठ, नेपाल बौध्द परिवार
दक्षिण कोरिया ।
३) सचिव। श्री प्रकाश लामा, मनाङ परिवार
दक्षिण कोरिया ।
४) कोषाध्यक्ष श्रीज्ञान गुरूङ, मुस्ताङ परिवार
दक्षिण कोरिया ।
५) संचार तथा प्रावितिक विभागीय प्रमुख
श्री सुरज गुरूङ , दक्षिण कोरिया ।
६) सदस्य। श्री उईना सिंह तामाङ, नेपाल तामाङ
संघ दक्षिण कोरिया ।
७) श्री प्रदीव गुरूङ, तमु:धि, दक्षिण कोरिया।
८) श्री दावा रिन्जीङ शेर्पा, शेर्पा संघ दक्षिण
कोरिया ।
९) श्री निर्मल महर्जन, नेव:पुच, दक्षिण
कोरिया ।
१०) श्री निमा धोन्डुप लामा, नुप्री समाज
दक्षिण कोरिया ।
११) श्री रविन तामाङ, बुध्दीजिवी तामाङ संघ
दक्षिण कोरिया ।
यसरी ११ सदस्यीय गठन हुनुको साथै यस कोरियामा रहेका पुरानो बौध्द धार्मिक सांस्था नेपाल बौध्द परिवार
आगामी दिन देखि यस सिउल नेपाल गुम्वासंग हातेमालो गरी जाने र उक्त सांस्थाको सम्पर्क स्थान पनि यसै गुम्वाका साथ रहने निर्णय पनि गरिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस