बुटवल- बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् ।
गुल्मीको मालिका गाउँपालिका–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् । उनी जेठ ५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।
यस्तै गुल्मीको रेसुंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको छ । उपचारका लागि अस्पतालमा ल्याउनासाथ शनिबार साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । उनलाई जेठ ७ मा कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार दुवै जनामा श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस