एजेन्सी – भारतको मौसम विभागले शनिबार गरेको अनुमान अनुसार अरब सागरबाट सुरु हुने सामुद्रिक आँधी पर्सि मंगलबार गुजरातमा चक्रवातको रूप लिएर आउनेछ । भारतमा चक्रवात् आउने आशंकाले उद्धार टोलीलाई अलर्ट राखिएको छ ।
नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरए) ले यही खतरा विचार गरी उद्धार तथा राहत टोलीको संख्या ५३ बाट बढाएर सय पुर्याएको छ । साथै प्रभावित हुन सक्ने ६ वटै राज्यले चक्रवातबाट हुने क्षति सामनाका लागि आआफ्ना तयारी गरेका छन् ।
सम्भावित खतरा विचार गर्न र सतर्कता अपनाउन अधिकारीहरूले नागरिकलाई आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस