बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुकी अस्पताल ल्याइएका तिलोत्तमा–४ का ३६ वर्षीय पुरुषको ९ बजेर ५५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए । उनीहरू मध्ये एकको भेन्टिलेटर र दुई जनाको आकस्मिक कक्षमा उपचार भइरहेको थियो ।
वैशाख २६ गते भर्ना भएका नवलपरासीको भूमही–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान १२ बजेर ४० मिनेटमा र २८ गते भर्ना भएका गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस