काठमाडौँ- नेपाल-खनाल समूहका सांसदहरु आजको विश्वासको मत लिने बैठकमा उपस्थित नहुने भएका छन् ।
तत्काल राजीनामा नदिने बरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने सोमवारको बैठकमा अनुपस्थित रहने निर्णय गरेको खनाल-नेपाल पक्षीय एक सांसदले जानकारी दिए ।
तत्काल राजीनामा नदिने निर्णय भएको छ । हामी प्रधानमन्त्रीले विश्वासको मत लिने आजको बैठकमा अनुपस्थित रहन्छौं, बैठकपछि एक सांसदले भने । प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी छ । खनाल-नेपाल पक्ष अनुपस्थित रहेमा प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्दैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस