काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
अधिकांश स्थानमा निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका प्रहरी तैनाथ गरिएको छ । उपत्यका ५ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५० भन्दा बढी स्थानमा होल्डिङ सेन्टर बनाइएका छन् ।
विभिन्न स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न प्रहरीका उच्च अधिकारीहरु नै फिल्डमा खटिएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको बताए । त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको उनले बताए ।
जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उनको भनाई छ ।
प्रहरीले उपत्यकाभित्रको जाँचलाई प्रभावकारी बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमा समेत कडाइ गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस