काभ्रे- काभ्रेमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यलय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गर्न लागेको हो । कोरोना महामारी नियन्त्रणका लागि भन्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
प्रमुख जिल्ला अधिकारी एक विज्ञप्तिमार्फत अत्यावश्यक काम बाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेका छन। त्यस्तै , उता बर्दियामा पनि थप १२ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।
कोरोना जोखिमकै कारण निषेधाज्ञा थप गर्न लागको बाके जिल्ला प्रशासनले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस