काठमाडौं- कोरोना भाइरस संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
नारायणी अस्पताल स्रोतले मृत्यु हुनेमा वीरगन्ज नगरपालिका ३ की ४७ वर्षीय महिला, वीरगन्ज १६ की ४८ वर्षीय महिला र बाराका जितपुर सिमरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जाएएको छ ।
वीरगन्ज ३ की महिलालाई वैशाख १४ गते अस्पताल ल्याइएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको गएराति निधन भएको हो ।
यसैगरी वीरगन्ज १६ की महिलालाई गत वैशाख १२ गते अस्पताल ल्याइएको थियो । उनको पनि गएराति नै निधन भएको छ । त्यस्तै सिमराका पुरुषलाई वैशाख १० गते अस्पताल ल्याइएको थियो । उनको पनि गएराति नै निधन भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस