गुल्मी- भारतबाट आएका एन्टिजेन पोजिटिभ देखिएका एक पुरूषको गुल्मीमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले बैशाख २ मा छत्रकोट गाउँपालिका-३ का ४५ वर्षीय पुरूषको शनिबार राति ११ बजे मृत्यु भएको जनाएको छ ।
भारतबाट आउँदा नै उनीमा ज्वरो आएको थियो भने बैशाख ३ मा एन्टिजेन परीक्षण पोजिटिभ आएको थियो । स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार उनको स्वाब लिई अहिले परीक्षणका लागि रुपन्देही पठाइएको बताएका छन् ।
गुल्मीमा अहिले कोरोना भाइरका संक्रिय संक्रमित २७ जना रहेका छन् । हालसम्म १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस