काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध थप एक कदम अगाडि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीनले दिएको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘नेपाल र चीनबीचको गहिरो बैदेशिक सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ, यो सहयोगले अझ थप बल पुर्याएको छ ।’
प्रधानमन्त्रीले ओलीले चीन सरकारले दिएको कोरोनाविरुद्धको खोपले महामारीविरुद्धको लडाईं सफलतापूर्वक जित्न सहयोग पुग्ने बताउनुभयो ।
सहयोगका लागि प्रधानमन्त्री ओलीले चीन सरकारलाई धन्यवाद् दिनुभयो । कोरोनाविरुद्धको लडाईंमा चीन सरकार सफल भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस