काठमाडौं-गत जेष्ठ-६ गते राती पाँचथर मिक्लाजुङ्ग-३ आरुबोटेमा भएको बिभत्स हत्याकाण्डमा भागेर बचेकी बालिका सीता खजुमको शिक्षादीक्षाको ब्यबस्था एक नम्बर प्रदेश सरकारले गर्ने भएको छ |
हत्याकाण्डको प्रत्यक्षदर्शी सीताको आफन्तसङ्ग सहमती गरेर प्रदेश सरकारले उनको शिक्षा-दीक्षाको जिम्मा लिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जनाएका छन् |
मन्त्री आङ्बोका अनुसार शुक्रबारबाट इटहरी-१९ हाँसपोसास्थित सरकारी लगानिमा संचालित सुबिधा सम्पन्न सहिद स्मृति आवासिय बिध्यालयमा सीताले अध्ययन शुरु गरेकी छिन |
सीताको औपचारिक रुपमा आवासीय अध्ययनको सम्पुर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको मन्त्री आङ्बोको भनाइ छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस