छोरा छोरीपाल्छु भन्दा,सारा जिवन गयो।
बुढाबुढी उमेर अायो,दुखः पाइने भयो।।
न त भइयो जागिरे नै,न छ मेरो पेन्सन।
अाज मेरो यो उमेरमा,भयो सारै टेन्सन।।
छोरी ऑउछिन बर्ष दिनमा, बोल्छीन मिठो बोली।
घरमै भका छोराबुहारी,लाँउछन बचन गोली।।
नजिकैको खेतमा ऑउथो,पैतिस मुरी धान।
वरापरी पुर्याईकन ,बर्र्स पुग्थ्यो खान।।
भाको सवै जाय जेथा, अंशलगाइ दिँए।
हामि बृध्द बाउअामाको,हुर्र्मत ऑशु पिए।।
ततेरेनन जायजेथा,उमेर भयो असि।
ढाड बाँधेर म बुढाले, खन्छु बसि बसि।।
ऑउदाखेरी खोल्टी छाम्छन,नातिनी र नाती।
यस्ता छोरा पाउन भन्दा, नपाएकै जाति।।
सामको भन्दा व्याजको माया,लाँउदो रछ अति।
गाँउ छोडि शहर जान्छन, बिग्रियसी मति।।
सन्तान कै खातिर मेरो, जिवन भयो खति।
दन्किएर मनको आगो, पोल्छ भतभती । ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस