गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अभियुक्त भट्टमाथि सुरुवातीकै चरणमा शङ्का गरे पनि स्वीकारी नसकेकाले अनुसन्धानले समय लिएको हो ।” हत्या घटनाबाट सङ्कलित प्रमाणले अभियुक्त भट्टलाई किटानी गरे पनि प्रहरी भने उनकै मुखबाट सुन्ने प्रतीक्षामा थियो ।
प्रतिक्रिया दिनुहोस