सोल – दक्षिण कोरियाको अर्थतन्त्र विश्बकै १२ औँ ठूलो अर्थतन्त्र रहेको विश्व बैंकले जनाएको छ । विश्वभरका २०५ मुलुकहरु मध्ये आफूलाई सन् २०१८ बाट नै दक्षिण कोरियाले १२ औँ आर्थिक शक्तिशाली मुलुकका रुपमा उपस्थित गराउन सफल भएको हो ।
हाल दक्षिण कोरियाको कुल गाह्रस्थ उत्पादन १.६१९ ट्रिलियन अमेरिकी डलर रहेको छ ।
२०.४९४ ट्रिलियन अमेरिकी डलर कुल गाह्रस्थ उत्पादन सहित अमेरिका विश्वकै आर्थिक शक्तिशाली मुलुक रहेको छ । १३.६०८ ट्रिलियन अमेरिकी डलर सहित चीन दोश्रो, ४.९७१ ट्रिलियन अमेरिकी डलर सहित जापान तेश्रो स्थानमा रहेका छन् ।
सुचीको चौथो स्थानमा जर्मनी, पाचौँ स्थानमा बेलायत, छैटौँ मा बेलायत,सातौँमा फ्रांस, आठौँ स्थानमा भारत, नवौँ स्थानमा इटाली, दशौँ स्थानमा ब्राजील तथा एघारौँ स्थानमा क्यानडा रहेका छन् ।
यता प्रतिव्यक्ति आयका दृष्टिकोणबाट हेर्दा भने दक्षिण कोरिया १९२ मुलुकहरु मध्ये ३० औँ स्थानमा रहेको छ । हाल दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३०,६०० अमेरिकी डलर रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस