काठमाडौं-सोमबार बन्द सफल पार्न झिसमिसेमै विष्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
समचार अनुसार सोमबार बिहान ४ः१५ मा विष्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विष्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकै पटक विष्फोट भएको थियो ।
वमको पड्किने टाइम एएम र पिएममा झुक्किदा चार जनाको ज्यान गएको छ । राजधानीका थप चार ठाउँमा बम भेटिएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस