सोल – गैर आवासीय नागरिकका लागि सञ्चालन गरिदै आएको कोरियाली भाषा परिक्षा यस बर्ष कोरिया बाहिर मात्र तीन पटक सञ्चालन गरिने भएको छ । कोरीयाली भाषा बोल्ने गैर आवसीय नागरिकका लागि उक्त योजना ल्याइएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
पछिल्लो सुचना अनुसार उक्त भाषा परिक्षाहरु अप्रिल १०-११, जुलाई ११ तथा अक्टोबर १६-१७ मा सञ्चालन गरिने छन् । परिक्षाका लागि रजिष्ट्रेशन मिति समेत तोकिइएको छ । सुचना अनुसार उल्लिखित परिक्षहरुका लागि क्रमश जनावरी २९ बाट फेब्रुअरी ३, मे २१-२७ तथा अगष्ट ३-९ सम्म परिक्षाका लागि रजिष्ट्रेशन गर्न सकिने छ।
भाषा पिक्षा सञ्चालन गर्ने इपिएस टपिकका अनुसार इच्छुक ब्यक्तिहरुले नजिकैको कोरियन भाषा प्रशिक्षण केन्द्रबाट उक्त फारम भर्न सक्ने छन् । परिक्षाका लागि भने ८७ देशका ३११ परिक्षा केन्द्रहरु तोकिएको छ ।
अधिकारीहरुका अनुसार उक्त परिक्षाको नतिजा पश्चात पास भएमा प्रमाण पत्रलाई दक्षिण कोरियामा अध्ययन गर्न तथा रोजगारीका निम्ति समेत प्रयोग गर्न सकिने टपिकले जनाएको छ । विस्तृत जानकारीका लागि www.topik.go.kr मा लग इन गरेर हेर्न समेत विभागले भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस