यमन- यमनी सरकारलाई सहयोग गर्दै आएको साउदी अरब नेतृत्वमा शुक्रबार राति यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका छन् । आक्रमणका कारण हुथी समूहमा के कति क्षति भएको भन्नेबारे थप जानकारी भने दिइएको छैन ।
गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । गठबन्धनले सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन भनी पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन् ।
उक्त जिल्लाहरू हुथीको कब्जामा रहेको राजधानी सानाको पूर्वमा केही किलोमिटर टाढा सरकारको अधिनमा रहेको प्रान्तहरूको उत्तर र पश्चिममा अवस्थित छन् ।
सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ । यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन् राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो ।
साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भएपनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस