काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि चर्को आलोचना गरेकी छन् ।
झाँक्रीले संसद विघटन गरेकोमा केपी ओली र विद्या भण्डारीलाई बधाई दिँदै लोकतान्त्रिक गणतन्त्रका लागि पुनः एकपटक लड्न आह्वान गरेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेपछि नेतृ झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘आउनुस् लोकतान्त्रिक गणतन्त्रको लागि एकपटक फेरी लडौं,’ उनले भनेकी छिन्, ‘केपी ओली र विद्या भण्डारीलाई बघाई दिऊँ कम्युनिष्ट आन्दोलन समाप्त गरेकोमा ।’
उनले यो क्षणलाई सबैभन्दा बढी मर्माहत हुने क्षणको रुपमा चित्रित गरेकी छिन् । ‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ ? हामीले लडेर ल्याएको व्य वस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले ।’
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस यरेका थिए । दिउँसो त्यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकि हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस