काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता दिनानाथ शर्माको पुस्तक ‘झरीको सौन्दर्य’को लोकार्पण गर्दै प्रचण्डले आफू निकै साहित्यिक मानिस भएको बताएका छन् ।
उनले भने, “मेरो साहित्यमा एकदमै रूची थियो। मेट्रिक पास गरेर कलेज पढ्ने बेला महिनौं बाहिर ननिस्की किताब पढ्थें । आफू पनि कविता लेख्थें। नाचगानमा रूची थियो। लक्ष्मीप्रसाद देवकोटा र ताना शर्माका निबन्धहरू पढेर नेपाली समाजको बारेमा धेरै थाहा पाएँ । साहित्यबाट समाजलाई बुझ्दाबुझ्दै अर्धपागल भएर वि’द्रोहमा गएँ ।”
आफूमा सानैदेखि निकै उदारता, भावुकता र साहित्यिक अनुराग भएको उल्लेख गर्दै प्रचण्डले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा आफू कहिल्यै पनि हिंसामा सामेल नभएको बताए। उनले भने, ” मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, हजारौंको बलिदान भयो । तर म त्यस्तो विद्रोही नेता हुँ जसले कसैलाई एक लपेटो हानेको छैन, कसैको एक लपेटो खाएको पनि छैन। हिंसात्मक क्रियाकलापमा मेरो कहिँ प्रत्यक्ष सहभागिता छैन । मान्छेहरूलाई यो कुरा पत्याउने गाह्रो छ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस