सोल – उत्तर कोरियाली ह्याकरहरुले कोरोना भाइरस विरुद्ध तयार भइरहेका खोपहरुका तथ्यांक चोरी गर्न सकृय भएको समाचार माइक्रोसफ्टले सार्वजनिक गरेको केही दिन नबित्दै पूनः ह्याक प्रयास गरेको समाचार बाहिरिएको छ । रोयटर्समा प्रकाशित समाचार अनुसार दक्षिण कोरियाका ४ सहित ९ वटा औषधि निर्माता कम्पनिहरुका तथ्यांक चोर्न ह्याकरहरु लागि परिरहेका छन् ।
उत्तर कोरियाली ह्याकरहरुले साइबर हमला मार्फत बेलायतको आष्ट्राजेनेका, अमेरिकाको जोनसोन एण्ड जोनसोन नोभाभ्याक्स, दक्षिण कोरियाका ४ वटा औषधि उत्पादकहरु जीनिक्षिन, बोरियुङ फार्मासिटिकल, सिमपोङ फार्मासिटिकल तथा सेल्ट्रियन रहेका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार ह्याकरहरुले औषधि निर्माता कम्पनिहरुले जस्तै लग इन बग वेवसाइटको निर्माण गरि कर्मचारीहरुको सुचना सैप्रेषण गर्न लगाउने गरेको पाइएको छ । उक्त वेवसाइटबाट परिचय नम्बर तथा पासवर्डहरु चोरि गर्न खोजेको बताइएको छ । ति बग वेवसाइटहरुको डोमेन उत्तर कोरियाली ह्याकरहरुको रहेको समेत अनुसन्धानबाट थाहा भएको छ ।
अमेरिकी अनुसन्धानकर्ताहरुले समेत ह्याक प्रयासमा उत्तर कोरियाली ह्याकरहरु संलग्न रहेको स्वीकार्दै प्रभावकारी नियमनमा जोड दिनुपर्ने बताएको छ । नोभाभ्याक्सका प्रवक्ताले सबै खोप निर्मातालाई सचेत रहन अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस