सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन त्यहाँ स्थित एक मेडिकल विद्यालयमा भएको भ्रष्टाचारसँग सम्बन्धित घटनालाई लिएर आक्रोशित बनेका छन् । उनले उक्त घटनालाई ‘समाजवाद बिरोधी’ संज्ञा दिँदै संलग्नलाई कडा कारवाहीको निर्देशन दिएका छन् ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएका अनुसार किमले त्यस किसिमका गतिविधि रोक्न कडा निर्देशन दिएका छन् । सत्तारुढ वर्कर्स पार्टीको आधिकारिक समाचार संस्था रोडोङ सिनमुनले समेत उक्त घटनालाई गम्भिर अपराध बताउँदै दोशी उपर हदै सम्मको कारवाही गरिने बताएको छ ।
श्रोतका अनुसार उक्त मेडिकल विद्यालयले विद्यार्थि भर्नाका समयमा तथा प्रमाण पत्र वितरण गर्ने समयमा घुष लिएको पाइएको छ । विद्यालयका अधिकारीहरुले छात्रा विद्यार्थिहरुसँग यौन आकांक्षा समेत राखेको पाइएको छ ।
किम जोङ उनले सोही मद्दालाई लिएर दुई जना अधिकारीलाई घटुवा गराइसकेका छन् भने संलग्नलाई कडा कारवाही गर्न अनुसन्धान समिति समेत गठन गराएका छन् । उनले देशमा भ्रष्टाचार कुनै हालतमा नस्विकार्ने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस