सोल – गत नोभेम्बर ७ मा भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा बिजयी जोन वाइडेनलाई विश्वभरबाट बधाईको ओहिरो लागिरहेको छ । यता उत्तर कोरिया भने उक्त निर्वाचन परिणामबारे हालसम्म मौन रहेको छ । उत्तरको उक्त मौनतालाई गम्भिर रुपमा हेरिएको छ ।
उत्तरले यस अघिका राष्ट्रपतीय निर्वाचनहरुमा एक साता भित्रै प्रतिक्रिया जनाउने गरेको थियो । सन् २००० को अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति जर्ज डब्लु बुस तथा उपराष्ट्रपति एआई गोर को बिजयमा उत्तर कोरियाले धाँधली भएको आरोप लगाएको थियो ।
उत्तर कोरियाबारे जानकारहरुका अनुसार हाल उत्तर कोरिया वाइडेनको निर्वाचन पश्चात कसरि फाइदा लिन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गरिरहेको छ ।
ट्रम्पले निर्वाचन पश्चात ब्यक्तिगत तथा प्रशाशनिक सम्बन्धमा उत्तर कोरियासँगको सम्बन्धमा बढीनै ध्यान दिएता पनि वाइडेनको उत्तर निति हालसम्म स्पष्ट नहुँदा उत्तर कोरियाको प्रतिकृयाबारे सबै तिरबाट चर्चा हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस