सोल – दक्षिण कोरियाली चर्चित के- पप ब्याण्ड बिटिएसका मेगास्टार समेत रहेका सुगाले केही समयका लागि बिटिएस समुहका सम्पुर्ण कार्यक्रमहरुबाट विश्राम लिएका छन् । उनले हालै गराएको काँधको शल्यक्रियाबाट पूर्ण स्वस्थ शुन आराम गर्नका लागि बिश्राम लिन लागेको बिटिएसले बताएको छ ।
काधको मांशपेशी च्यातिएकाले उनले नोभेम्बर ३ मा शल्यक्रिया गराएको बताउदै बिटिएसको आधिकारीक सुचनामा भनिएको छ – शल्यक्रिया सफल भएको छ र पूर्ण आरामका लागि सुगा केही समय बिटिएसका कुनै पनि प्रचारप्रसार तथा कन्सर्टमा देखा पर्ने छैनन् ।
लामो समयबाट काँधको समस्याबाट ग्रस्त रहेका सुगाले आफ्नो सैनिक तथा सांगितिक भविश्यका लागि शल्यक्रिया गराएको बिटिएसको आधिकारीक सांगितिक कम्पनि बिग हिट इन्टरटेनमेन्टले बताएको छ । यसबाट सुगा तथा उनका फ्यानमा असर पर्ने भएता पनि उनको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले उनी आराम गर्न बसेको कम्पनिले बताएको छ ।
सुगाले आफ्ना दर्शकहरुलाई एक सन्देश छोड्दै आफ्नो अनुपस्थितिलाई स्विकार्न अनुरोध गरेका छन् । उनले जतिसक्दो चाँडो टिममा फर्कने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस