सोल – दक्षिण कोरियाली प्रधानमन्त्री चुङ सेई क्युनले आइतबार ५ तहको सामाजिक दुरी नियमको घोषणा गरेका छन् । कोरोना रोकथामका लागि प्रभावकारी हुने बिश्वास गरिएको उक्त नयाँ नियम पहिलेको ३ तहको सामाजिक दुरीको बिस्तारित रुप भएको उनले जानकारी दिएका छन् ।
केन्द्रीय प्रकोप तथा उद्धार प्रधान कार्यालयको एक कार्यक्रममा बोल्दै क्युनले पहिले अपनाइएका सामाजिक दुरी नियमलाई पुनसंरचना गर्दै नियमको कोरोना महामारी नियन्त्रणमा सकारात्मक भुमिका रहने बताएका छन् । उनले उक्त नयाँ सामाजिक दुरीको प्रभावकारीतामा विश्वास समेत व्यक्त गरेका छन् ।
क्युनका अनुसार ति ५ नयाँ नियमहरु ‘प्राथमिकता’ तथा ‘नियमितता’का आधारमा अपनाइने छ । उच्च जोखिमयुक्त क्षेत्रमा अनिवार्य गरिएका मास्क लगाउने लगायतका नियमहरु अब हरेक क्षेत्रमा लागु गरिने छ । नयाँ नियम बारे थप जानकारी चाँडै नै सार्वजनिक गरिने उनले बताएका छन् ।
दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि सरकारले नियन्त्रणका लागि रचनात्मक उपायहरु अवलम्बन गर्न थालेको हो । हालसम्म दक्षिण कोरियामा २६३६५ जना कोरोना संक्रमित रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस