काठमाडौँ-प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई संघीय सरकारको ‘प्रशासनिक युनिट’भनेर दिएको अभिव्यक्तिको प्रदेश सरकारका मन्त्री तथा सांसदले ब्यापक बिरोध गरेका छन्।
उनीहरुले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधीको संज्ञा दिएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
समाचार अनुसार प्रदेश २ सभाको आर्थिक तथा योजना समितिका सभापति मनीष सुमनले प्रदेश सरकारको सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति संघीयता बिरोधी र पुरानो मानसिकताको उपज भएको बताए।
‘संघीयतालाई संस्थागत गरेको संबिधान कै सपथ खाइ प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्ने व्यक्तिको यस्तो अभिव्यक्तिलाई घोर भ्रत्सना गर्दछु।’,जनता समाजबादी पार्टीका नेता सुमनले भने , ‘प्रधानमन्त्री ज्यूको यो मानसिक दरिद्रता हो अबिलम्ब यस्ता अभिव्यक्ति सच्याउनुपर्छ। ‘
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बागमती प्रदेश , कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकार र प्रतिपक्षी सभासदहरुले बिरोध जनाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस