सोल – दक्षिण कोरियाको सबैभन्दा ठूलो तथा सरकारी ध्वजा बाहक कोरियन एयरवेजले कम्पनिको आर्थिक गतिविधिलाई निरन्तरता दिन करिव १.३ बिलियन अमेरिकी डलर श्रोत जुटाउने तयारी थालेको छ । कोना संक्रमणका कारण थला पारेको एयरवेजलाई पुनर्जिवन दिन कम्पनिले सो निर्णय लिएको बताइएको छ ।
कम्पनिले आर्थिक श्रोत जुटाउन राजधानी सोल वरपर रहेको आफ्नो जग्गा सोल महानगर सरकारलाई ५०० बिलियन वोनमा विक्री गर्ने र सरकारबाट थप १ ट्रिलियन वोन रकम लोन लिने कम्पनिले बताएको छ ।
ग्वाङह्वाम मा रहेको आफ्नो जग्गा नगर सरकारलाई बिक्री गर्ने तयारीमा रहेको तर सानो मुल्यान्तरका कारण बिक्री भने भइनसकेको कम्पनिले जनाएको छ । कम्पनिले आफ्नो जग्गाको मुल्य ५०० बिलियन वोन तोकेको तर सरकारले ४६७ बिलियन वोन मात्र दिन तयार रहेका कारण बिक्री भने भइसकेको छैन ।
हाल कोरियन एयरवेज कोरिया बिकास बैंकसँगको सहकार्यमा तथा सरकारको जमानतमा १ ट्रिलियन वोन नगद निकाल्ने योजनामा रहेको छ । प्रत्यक्ष नगदको अभावमा कोरियन एयरवेजले आफ्नो सञ्चालन खर्चको जोहो गर्न जग्गा बिक्री तथा सरकारी लोन लिने योजनामा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस