काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाध्य व्यवस्था तथा ब्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौँ रुपैयाँ बराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको समाचार आजको राज्दनी दैनिकले छापेको छ।
समाचार अनुसार हुम्ला,जुम्ला बाजुरा लगायत बिकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ९७ क्विन्टल २२ किलो बासमती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो।
कम्पनीका कर्मचारीको चरम लापरबाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ बराबरको बासमती चामल कुहिएको थियो।
३ मङ्सिर २०७६ मा चामल समाचार प्रकाशित भएपछि अख्तियारले छानबिन सुरु गरेको थियो तर पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियासील बएको श्रोतको दाबी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस