काठमाडौँ-अहिले सम्मकै सर्बाधिक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी सरकारले बिरामीलाई अस्पताल जान रोक लगाउन थालेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार कोरोना नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको सरकारले मृत्युको अन्तिम अवस्थामा मतेई जान आग्रह गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले बिरामीलाई घुमाउरो तरिकाले मृत्यु शय्यामा पुग्ने अवस्थामा मत्रिया अस्पताल जान आग्रह गरेका छन्।
अनलाइन मार्फत गरिएको नियमित पत्रकार सम्मेलनमा डा गौतमले सामान्य रुघा खोकी लागेमा अस्पताल नजान सबैलाई अपिल गरेका हुन्।
उनले भनेका छन् ,’सामन्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन। कुनैपनि बिरामी बेहोस भएमा वा होला जस्तो भएमा पिसाब बन्द भएमा वा कम भएमा मात्रै अस्पताल जानुहोस। ‘
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस