सोल – प्रख्यात जापानी नायिका सुजु हिरोजलाई कोरोना संक्रमण भएको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण भएता पनि उनमा कुनै किसिमका लक्षण नभएको तथा उनको स्वास्थ्य स्थिति समेत सामान्य छ ।
पछिल्लो समयमा छायाङ्कन गरिएका फिल्ममा संलग्न रहेका कलाकारहरुसँगै २२ बर्षिया हिरोजले समेत स्वाब दिएकि थिइन् । मंगलबार गरिएको उक्त परिक्षणमा उनमा संक्रमण पोजेटिभ देखिएको हो । उक्त जानकारी नायिकाको आधिकारीक वेवसाइट मार्फत दिइएको हो ।
वेवसाइटमा भनिएको छ- नायिकामा कोरोना संक्रमण पश्चात उनका सहयोगी तथा कर्मचारीहरुमा पर्न गएको अप्ठ्यारो प्रति नायिकाको गम्भिर चिन्ता रहेको छ । हाल उनी सरकारद्वारा तोकिएका स्वास्थ्य निर्देशिकाहरुको पुर्ण पालना गरिरहेकी छन् । उनले आफू निकटका सम्पुर्ण ब्यक्तिहरुलाई समेत स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेकी छन् ।
जापानको केन्द्रमा रहेको सिजुओका प्रान्तमा स्थायी घर भएकी नायिका हिरोजले केही फिल्महरु, टेलिभिजन नाटकहरु तथा हाँस्य चलचित्रहरुमा समेत अभिनय गरेकी छन् । जापानी मौलिक कार्ड गेम श्रृङ्खलाकी महारानी समेत बन्ने चाहाना राखेकी उनी जापानकी आशा गरिएकी चलचित्र कर्मी समेत हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस