काठमाडौं-बालुवाटार जग्गा प्रकरणमा मुछिएका ब्यक्तिहरु आफै सजग हुदै धमाधम विदेश फरार हुन लागेको आजको नया पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्ग सरकारले रोक्का राखेर छानविन थालेको ५० दिन भइसकेको छ। तर, जग्गा प्रकरणमा संलग्न एक जना पनि पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। तर, मुख्य सुत्रधारलाई निगरानीमा समेत राखेको छैन।
उनीहरु आफैँ सजग हुँदै विदेश लागिरहेका छन्। विवाद उजागर भएपछि कुमारी बैँकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन्। ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको श्रोतको भनाई छ।
सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन्।
शोभाकान्त ढकाल र रामकुमार सुेवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस