सोल— दक्षिण कोरियाले कोरोना भाइरसको खोप विश्वका सबै मुलुकलाई न्यायोचित वितरणमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघको ७५ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रपति मुन जाइ इनले उक्त धारणा राखेका हुन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप निर्माण तथा वितरणका लागि बनाएको विशेष कार्यदल कोभ्याक्सको सदस्य राष्ट्र भएका नाताले आफूहरु सदैब कोरोना भाइरसको भ्याक्सिनको न्यायोचित वितरण होस् भन्ने आफ्नो तथा देशको सरकारको धारणा रहेको उनले बताए ।
पछिल्ला दिनहरुमा विश्वका धेरै राष्ट्रहरु कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागिरहेको बताउदै मुनले जुन देशले खोप निर्माणमा सफलता पाएता पनि उक्त खोपको न्यायोचित वितरण हुन पर्नेमा उनले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ७५ औँ वार्षिकोत्सवको अवसरमा मुनले सेटलाइट मार्फत आफ्नो शुभकामना सन्देश पठाएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस