काठमाण्डौं- औषधि व्यवस्था विभागले ४ वटा स्यानिटाईजर कम्पनीको उत्पादन तथा विक्रि वितरणमा रोक्का गरेको छ ।
विभागका अनुसार २ स्यानिटाईजर कम्पनीको उत्पादनमा विषाक्त रसायन समावेश भएको र अन्य २ कम्पनीको न्यून गुणस्तर भएकाले ती कम्पनीहरुको उत्पादन तथा बिक्रीवितरणमा रोक्का गरिएको हो।
विभागले जनाए अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा ती कम्पनीहरुको उत्पादनमा तोकेको मापदण्ड सम्बन्धी स्तर २०७६ बिपरित रहेको पाइएको हो।
प्रतिबन्धित कम्पनीहरु मध्ये २ नेपाली १ चिनिया र १ भारतीय कम्पनि रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ। सूचना अनुसार
गुन्जाओ ओबे पेकल फाइन केमिकल चीन,सम्पदा हेल्थ केयर इमाडोल ललितपुर,आर एल क्रप गुजरात भारत र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्रि काठमाण्डौं रहेका छन्।
उल्लेखित कम्पनीहरु मध्ये चिनिया र भारतीय कम्पनीको उत्पदन गुणस्तरहीन रहेको र नेपाली कम्पनीहरुको उत्पदनमा विषाक्त रसायन प्रयोग गरिएको जनाइएको छ।
विभागले केहि दिन अघिमात्र पनि विषाक्त रसायन प्रयोग गर्ने ५ कम्पनीको उत्पादन तथा बिक्रि वितरणमा प्रतिबन्ध लगाएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस