सोल – एकाएक समुह चरणमा कोरोना भाइरस संक्रमण फेला पर्न थालेपछि दक्षिण कोरिया सरकारले दुई साता अघि लगाएको कडा सामाजिक दुरीलाई केही हदसम्म खुकुलो बनाउने भएको छ । देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न थालेको बताउदै सरकारले केही लचकता अपनाउने बताएको हो ।
दक्षिण कोरियाका बरिष्ठ स्वास्थ्य अधिकारी योन ताई होले कडा सामाजिक दुरीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव कसरि न्युनिकरण गर्ने भन्ने बारे सरकार गम्भिर रहेको बताउदै अब आर्थिक गतिविधि सञ्चालन गर्ने पद्दति बारे गृहकार्य भइरहेको बताएका छन् ।
सेप्टेम्बर ३० तारिखबाट चुसोक पर्व पर्ने र उक्त समयमा सरकारी बिदा समेत पर्ने भएका कारण सरकारले “साना ब्यापारी बचाउ ” अभियान समेत चलाउन लागेको उनले बताएका छन् ।
सरकारले खुकुलो बनाउन लागेको नयाँ मोडालिटी अनुसार होटल तथा रेष्टुरेन्टमा सँगै बसेर खाना खान अनुमति दिइने छ । गेमीङ हाउसहरु समेत सञ्चालन गर्न दिइने छ । त्यस्ता स्थलमा जाँदा मास्क भने अनिवार्य गरिएको छ र सामाजिक दुरीलाई पनि अनिवार्य गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस