सोल-उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फासीको सजाय दिएका छन् । सरकार तथा सरकारी कामको बिरोध गरेकै कारण उनीहरुलाई उक्त सजाय दिइएको समाचारमा बताइएको छ ।
देशको अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फासी दिएको दिक्षण कोरियाली सञ्चार माध्यम डेली एनकेले जनाएको छ ।
मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए ।
यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ । ती अधिकारीहरुले टिप्पणी गरेको बारे अरु अधिकारीहरुले नेता किमलाई जानकारी दिएका थिए । सोही घटनापछि किमले उनीहरुलाई माफी माग्न लगाएका थिए ।
उनीहरुले देशको शासन व्यवस्था कमजोर बनाउन भूमिका खेलेको स्वीकार गरेका थिए । त्यसपछि नै जुलाईको अन्त्यमा उनीहरुलाई फासी दिइएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस