सोल – कोरोना संक्रमणका कारण यस बर्षको मध्य सम्ममा दक्षिण कोरियामा १ लाख बढी पसलहरु बन्द भएका छन् ।
कोरोना संक्रमणका कारण ब्यापार ठप्प भएपछि कर तथा भाडा तिर्नै समस्या भएपछि उनीहरुले पसल बन्द गरेका हुन् ।
दक्षिण कोरियाली साना उद्यम विभागका अनुसार हाल दक्षिण कोरियामा करिव २५ लाख ७० हजार पसलहरु रहेका छन् ।
कोरोना संक्रमणका कारण हाल सम्म कुल पसलहरु मध्ये ३.९ प्रतिशत अर्थात १,०३,९४३ वटा पसल बन्द भइसकेका छन् । तथ्याङ्क अनुसार औषत दैनिक ११४३ पसलहरु बन्द हुन थालेका छन् ।
विभागका अनुसार हाल दक्षिण कोरियामा खुद्रा ब्यापारीहरुको अवस्था काहाली लाग्दो भएको छ । राजधानी सोलमा मात्र लकडाउन सुरु भएसँगै करिव ६० हजार पसल बन्द भएका छन् । ब्यापारिक मलमा रहेका सटरहरु १२% भन्दा बढी खाली भएको समेत विभागले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस